काठमाडौं। नेपाल टी–२० लिगमा जनपुर रोयल्सले छैटौं जित निकाल्दै प्लेअफमा पुगेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो। जनकपुरको लागि...