पोखरा । पोखरामा आइतबार बिहान भएको आत्मदाह घटनामा जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका-१३ काँहुखोलामा स्टेसनरी सञ्चालन गर्दै आएका ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी...