काठमाडौं । आइतबार सरिता लामा (परिवर्तित नाम)ले महालक्ष्मी विकास बैंकबाट आमालाई इसेवामा पैसा पठाइन् । उनले बैंकबाट ११ः०२ मा आमाको इसेवा आइडीमा २७ हजार रुपैयाँ पठाइन् । सरिताको खाताबाट एकैछिनमा वीथड्र (रकम काटिएको जानकारीसहित) एसएमएस बैंकले पठायो । सरिताको...