काठमाडौं । पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरिएको हो । यसअघि गत वैशाख ७ गते...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved