काठमाडौं। भूतपूर्व गोर्खा सैनिकहरुको निवृत्तिभरण (पेन्सन) वृद्धि गर्न बेलायत सरकार लचक भएको छ। बेलायती रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै ‘पेन्सन स्किम’अनुसार भूपु गोर्खा सैनिकको पेन्सन वृद्धि गर्ने जनाएको हो। पत्रमा भनिएको छ, “गोर्खा भेट्रान्सको सुविधा वृद्धि गर्न...