पेट्रोल पम्प

ठगी गरेको पाइएपछि सशस्त्रको पेट्रोल पम्प पनि सिल

काठमाडौं । सरकारको बजार अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरेको छ । परिणाममा ठगेको सूचना पाएपछि बुधबार गरिएको अनुगमनका क्रममा कम परिमाणमा तेल दिएको ठगी गरेको पाइएपछि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved