जनकपुरधाम । सप्तरीका एक युवकले आफ्नै भाउजुलाई पेट्रोल छर्केर ज्युँदो जलाई हत्या गरेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका१ धनगढी निवासी परमेश्वर साहले भाउजु राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीक श्रीमान् रविन साहको आरोप छ। राजकुमारीको उपचारको क्रममा...