पेटमा रक्सीको बोतल

धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटियो

धनगढी। धनगढीमा एक वृद्धको पेटमा रक्सीको खाली बोतल भेटिएको छ। उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्का मगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved