काठमाडौं । पेजर र वाकी-टकी विस्फोटमा परी लेबनानमा हालसम्म ३२ जनाको मृत्यु भएको छ भने ३ हजार ५०० भन्दा बढी घाइते भएका छन् । लेबनानको राजधानी बेरुत र अन्य धेरै शहरहरूमा बुधबार लगातार दोस्रो दिन पनि विस्फोट भएको थियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved