काठमाडौं। गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखराको सेती नदी किनारमै छ ‘पृथ्वीनारायण क्याम्पस’ । कुनै समय नेपालको पश्चिम क्षेत्रको शैक्षिक केन्द्र थियो यो क्याम्पस। २०१७ सालमा स्थापना भएको पृथ्वीनारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध सबैभन्दा ठूलो क्याम्पसहरूमध्ये एक हो। शिक्षा...