काठमाडौं। नेकपा एमालेले पार्टी नेताहरुको जिम्मेवारी हेरफेरसँगै स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यको नयाँ जिम्मेवारी तोकेको छ। पार्टीको सचिवालय बैठकले प्रदेश प्रदेश, जिल्ला र पालिकामा इन्चार्ज समेत तोकेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई ‘समग्र नेतृत्व’को जिम्मेवारी छ भने वरिष्ठ...