काठमाडौं। चोलेन्द्रशमशेर जबराले आरोप लगाएका पूर्व प्रधानन्यायाधीशहरूले पनि महाभियोग सिफारिस समितिमा नजाने निर्णय गरेका छन् । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्वप्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो । यसअघि, सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस...