काठमाडौं । पूर्वी नवलपरासीमा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोका बारेमा छलफल भइरहेको...