पूर्वाभ्यास

सन्धिखर्कमा भूकम्प गएपछि ….

अर्घाखाँची । दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । ‘भूकम्प आयो बचाउनु होस्, बचाउनु होस्’ को आवाज सुनियो । टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो । नजिकै रहेको भान्सा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved