काठमाडौं। पूर्वरानी कोमल शाह बलिउड फिल्म पठान हेर्न पुगेकी छन् । उनी बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा उक्त फिल्मी हेर्न पुगेकी हुन् । ‘दरबार सिनेम्याक्समा तपाईंको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौँ’, दरबार सिनेम्याक्सले फेसबुकमा लेखेको छ, ‘फेरि फेरि पनि...