जनकपुरधाम । साउन ७ गते राति पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने छन् । सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved