काठमाडौं । बालिका बलात्कार आरोपमा माओवादीका पूर्व लडाकु कमाण्डर पक्राउ परेका छन् । मकवानपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली मरिन गाउँपालिका-७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।...