काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएर अदालतमा पेस गरेको थियो । मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले...