काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन भएको छ । सिरहा गोलबजार नगरपालिका–६ खरहीटोलका यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो । यादव पछिल्लो समय पक्षघातबाट पिडित थिए । २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका यादव २०४६...