नयाँदिल्ली । कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ । उनीहरूलाई कथितरूपमा इजराइलका लागि जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो र मृत्युदण्डको सजाय सुनाइएको थियो । पूर्वउच्चपदस्थ तथा सम्मानित अधिकारीसमेत रहेका आठ भारतीय...