काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिकाविरुद्धको मुद्दा जितेको छ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका-३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौं महानगरलाई उच्च अदालत पाटनले निषेधाज्ञाको आदेश दिएसँगै पुर्वअरनिकोले मुद्दा जितेको हो । बुधबार न्यायाधीशहरु ऋषिराम दवाडी...