पूर्ण इजलास

पूर्वप्रधानमन्त्री  नेपाल र भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं । ललितानिवास  जग्गा प्रकरणमा  पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासमा पेस गर्न आदेश...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved