पूर्णिमा श्रेष्ठ

काठमाडौं । नेपालस्थित फ्रान्सेली दूतावासले अन्नपूर्ण(प्रथम)हिमाल आरोहणको ७५औं वर्षको उपलक्ष्यमा पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठलाई सद्भावना दूत नियुक्त गरेको छ । ३ जुन १९५० मा फ्रान्सेली पर्वतारोही मोरिस हर्जोग र लुइस लाचेनलेको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहण गरेका...