काठमाडौं । बलिउड अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारूको घर किनेकी छन् । ईटाइम्सको एक रिपोर्टअनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा एक समुद्र-फेसिङ बंगलामा लगानी गरेकी छिन्। यो बंगला ४ हजार स्क्वायर फिटमा फैलिएको छ । अभिनेत्री पूजा हाल ८ करोडको...