पूजा महतो

यू-१९ महिला विश्वकप : ‘टीम अफ द टुर्नामेन्ट’मा परिन् कप्तान पूजा

काठमाडौं । सोमबार सम्पन्न यू-१९ महिला टी-२० विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो परेकी छन् । आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट १२ खेलाडीको सूचीमा महतो पनि परेकी हुन् । महतोले प्रतियोगितामा ७० रन बनाउनुका साथै ७ विकेट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved