पुष्षमाला

तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार

काठमाडौं ।  फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा  १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए। ‘यस वर्षको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved