पुष्कर खतिवडा

नेताहरूको फोटो राखेर अनुष्ठान गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा खतिवडालाई रिहा गर्न आदेश दिएको हो । खतिवडाविरुद्ध साइबर अपराधको कसुर गरेको अभियोगमा मुद्दा दायर भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved