विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो । चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना. ३ ख ४७४३...