एजेन्सी । तपाईंले देख्नुभएको होला विवाहपछि धेरैजसो पुरुष मोटाउँछन् । हो, विवाहपछि पुरुषहरूमा ‘ह्याप्पी फ्याट’ कारण मोटोपन हुन्छ । यो तथ्य युरोपेली देश पोल्यान्डमा गरिएको एक अनुसन्धानबाट आएको हो । यो अनुसन्धान गर्ने वैज्ञानिकका अनुसार विवाहपछि पुरुषलाई मोटोपनको बढी...