पुरातात्विक सम्पदा

चौधौंदेखि १७ औं शताब्दीमा हराएका पुरातात्विक सम्पदा स्वदेश ल्याइयो

काठमाडौं। नेपालको चौधौँदेखि १७ औँ शताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ। चोरी गरी अमेरिका पुर्‍याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ। अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा संस्कृति पर्यटन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved