पुनर्वहाली

साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं  ।  सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज साहलाई पदमुक्त गर्न नेकपा (एमाले)ले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved