काठमाडौं । कास्कीको रूपा गाउँपालिका–७ स्थित इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुनः मतदानको माग भएको छ । सरकारबाट जापर भएको परिचयपत्रको प्रतिलिपिका आधारमा मतदान गर्न नदिइएको भन्दै पुनः मतदानको माग गरेका हुन् । कागजातको विषयमा छलफल गर्न खोजिएको भए...