पुतली सडक

जलमग्न पुतलीसडकमा तैरिरहेको फोहोर (हेर्नुहोस् तस्वीर)

काठमाडौं । मुसलधारे वर्षाका कारण शनिबार साँझपख काठमाडौँको पुतलीसडक जलमग्न भएको छ । सडक जलमग्न भएसँगै सवारी साधनको आवतजावतमा अवरोध सिर्जना भएको थियो । केही दिनदेखि उठ्न नसकेको फोहोर पानीमा तैरिएको देखिन्थ्यो ।   तस्विरहरु – नारायण घिमिरे

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved