काठमाडौं। नेपालमा स्तनपान गराउने आमाहरुको संख्या घट्दो देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले नेपालमा ५६ प्रतिशत महिलाले मात्र जन्मेको पाँच महिनासम्म पूर्णरूपमा स्तनपान गराएको देखिएको छ । यसअघि, पाँच वर्ष पहिले यो संख्या ६६...