पुगेन सरकारी राहत

प्लास्टिकको घरमा भूकम्पपीडितको वास : अहिलेसम्म पुगेन सरकारी राहत

डोटी। डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरूले तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउस (प्लास्टिकको घर) मा रात बिताउन बाध्य भएका छन् । भूकम्प पीडितहरुलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved