आजका दिनमा चौर्यतन्त्रका बिचौलियाहरूले आँखा गाडेका तीन-चार वटा क्षेत्र छन् । आम जनताको धन (विशेषगरी विद्यार्थी, श्रमिक, बिरामी, उपभोक्ता, र लगानीकर्ता), सरकारी विकास खर्च, राज्यको प्राकृतिक स्रोत र पुँजी बजार । यी क्षेत्रलाई नियमन गर्ने निकायहरूलाई कब्जा गरेर चौर्यतन्त्रले...