काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट भ्रातृ संगठनले गायक प्रकाश सपूतको ‘पिर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन्। अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी...