बलात्कार जस्तो जघन्य अपराधमाथि नेतादेखि कलाकारहरूसम्मका अभिव्यक्ति हेर्दा चेतनाको खाँचो देखिन्छ। कलाकारको गीत-संगीत र पर्दामा मात्रै भूमिका हुँदैन। तिनको भूमिका समाज र समुदायप्रति पनि हुन्छ। चर्चा बटुल्न दिइने सस्ता अभिव्यक्तिले कानुनको मात्रै अवहेलना भएको छैन उनीहरुको चेतनाको दरिद्रस्तर...