झापा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीहरु स्थायी सरकार भएकाले कानून अनुसारको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार घोषणा गर्न इलाम जाने क्रममा जिल्ला प्रशासन कार्यालय झापामा आयोजित कार्यक्रमलाई सम्बोधन...