काठमाडौं । पृथ्वीनायारण (पीएन) क्याम्पसमा चैत ५ गतेको लागी तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित हुने भएको छ । बिहीबार उच्च अदातल पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालाशले यसअघि गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने...