पिमलटार मावि

आफ्नो पार्टीको शिक्षक फेल भएपछि पालिका अध्यक्षले रोके पास हुने उम्मेदवारको नियुक्ति, व्यवस्थापन समितिमा पनि मनोमानी

तारकेश्वर गाउँपालिका २ को यो विद्यालय अहिले दुई धारमा बगिरहेको छ – एकातिर विद्यालय व्यवस्थापन समितिको बहुमतले चुनेका अध्यक्ष, अर्कोतिर गाउँपालिका अध्यक्षले थोपरेका अध्यक्ष । अझ आफ्नो पार्टीको शिक्षक फेल भएपछि पालिका अध्यक्षले पास हुने उम्मेदवारको नियुक्ति पनि रोकेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved