नयाँ दिल्ली। भारतकी अनुभवी महिला ब्याडमिन्टन खेलाडी पिबी सिंधु इण्डिया ओपन २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। बिहिबार नयॉं दिल्लीस्थित केडी जाधव इण्डोर हलमा सिंधुले ३० मिनटसम्म चलेको दोस्रो चरणको खेलमा इरा शर्मालाई २१-१०, २१-१० को सेटमा हराएर अघिल्लो...