नेपाली नागरिक सुमना श्रेष्ठ ओली जस्तै जनताले चुनेकी प्रतिनिधि हुन् । ओलीले यस्तो अभिव्यक्ति दिएर नेपालको राजनीतिमा महिलाको सहभागिता पुरुषको कृपाको विषय मात्र बन्नुपर्छ भन्ने धारणाको बचाउ गरेका छन् । यो विचारले देशलाई पुरुषले आर्जेको र पुरुषबाटै संरक्षित...