काठमाडौं। असोज कृष्ण पक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ। अर्थात् आजबाट यो वर्षको सोह्रश्राद समापन भएको छ। बडादशैँ पर्व शुरु हुनुअघि पितृ (दिवंगत आफन्त) लाई तर्पण दिँदै असोज कृष्ण पक्षभरिको पितृपक्ष आज विसर्जन...