काठमाडौं। भारतको सिक्किममा आयोजना हुन लागेको पिकलबल खेलमा सहभागी हुन १५ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ । नेपाली टोलीले जेठ १३ र १४ गते भारतको सिक्किममा आयोजना हुने ‘सिक्किम ओपन पिकलबल च्याम्पियनसिप’ मा सहभागिता जनाउनेछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved