पिकअप ट्रक

पिकअप ट्रकले ठक्कर दिदाँ मन्त्रीको मृत्यु

इस्लामावाद । पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘उहाँलाई दुर्घटनापछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved