काठमाडौं। धान भित्र्याउने समयमा ३१ असोजदेखिको अविरल वर्षाका कारण देशभर ५ अर्ब रुपैयाँ भन्दा बढीको धान क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रदेशबाट प्राप्त तथ्यांक अनुसार चार दिनको वर्षामा बढी प्रभावित ३ प्रदेशमा ५ अर्ब ९३ करोड...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved