काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनको पाहुना भएको टिप्पणी गरेका छन्। शेरबहादुर देउवा नेतृत्वमा ‘अवैध गठबन्धन’ बाट सरकार जन्मिएको उनले बताए। राजधानीमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ” यो सरकार...