पाल्पा। पाल्पा- क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित बनेका छन् । उनी ३१ हजार १०३ मतसहित विजयी भएका हुन्। आचार्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र...