पक्राउ परेका सागरले दिएको बयान अनुसार मंगलबार दिउँसो १२ बजे उनी गोठमा काम गरी हँसिया लिएर फर्किरहेका थिए । यता पद्मा धारामा लुगा धोएर डोकोमा हाल्दै गरेकी थिइन् । त्यसबेला दुई जनाको भेट भयो । सागरले पद्मालाई जिस्काए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved